काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित कार्यक्रममा धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरकका अध्यक्ष सागर ढकालले सरकारी अब्यवहारिक नीतिका नेपालको पुँजी बजार धरासायी भएको बताएका छन् । ‘अहिले वित्त नीति र मौद्रिक नीतिले माईक्रो म्यानेज्मेन्ट गरेर पुँजी बजारलाई धराशायी बनाउने काम गरेको छ,’ अध्यक्ष ढकालले भने,…