काठमाडौं । नियमित ओरालो लागेको सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ । नेप्से परिसूचक ३.२९ अंकले घटेर १८२१.६० विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले घटेको छ । नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । यसदिन २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर ६४…