हिजो उच्च अंकले बढेको शेयर बजार आज घट्याे

काठमाडौं । हिजो उच्च अंकले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५३ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ८८ विन्दुमा झरेको छ । आज विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ६५ वटा कम्पनीको शेयर घटेकोमा ८५…