काठमाडौं । शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से ८ दशमलव १६ अङ्कले घटेर २ हजार ६ सय ६२ दशमलव ९१ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ६३ वटा कम्पनीको शेयर घटेकोमा…