फेदीखोलाले आईपीओ निस्कासन गर्ने

काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले रु. १७ करोड ५० लाख बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुंग)मा चार दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी…