अन्तिम १५ मिनेटको भारित औसत स्थगितको प्रभाव : नेप्से १११ अंकले बढ्यो

काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन शेयर बजारले उल्लेख्य वृद्धि देखाएको छ। आज नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.६२ विन्दुमा पुगेको छ। यसअघि असोज २ गते जेनजी आन्दोलनको प्रभावका कारण बजार १६० अंकले घटेको थियो। आजको कारोबारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम गर्ने व्यवस्था स्थगित गरिएपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो। आज…