एशियन लाइफले ८.५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ०७५ रुपैयाँको ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको…