काठमाडौँ । सुपर माई हाइड्रोपावरको शुक्रबार बिहान बाँडफाँट भएको छ। कम्पनीको आइपीओ आज फागुन ५ गते बिहान भएको हो। यसमा ४१ हजार ५०० जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। आइपीओका लागि कुल १३ लाख २२ हजार ४ सय ९२ जनाले आवेदन दिएकामा ४ हजार १ सय ७२ जनाको आवेदन…