काठमाडौं । लामो समय प्रवाशमा बिताएका राजन कार्की (ईन्द्र) को सक्रियतामा ओखलढुंगा चिसङ्खुगढी–४ ऋषिबसे डाँडामा रक्तकाली मन्दिर निर्माण हुने भएको छ । व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर कार्कीले बुधबार मन्दिरको शिलन्यास गरे । झन्डै १ सय ३० वर्ष पुरानो ठानिएको उक्त स्थानको रक्तकाली मन्दिर भग्नावशेषको रुपमा थियो । धेरै वर्ष विदेशमा बिताएका राजनले गाउँघरका लागि पनि…