काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा बाँकी रहेका विषयहरूमा सहमति जुटाउनका लागि पाँच दिनको समय दिएको छ। आइतबार समितिले विधेयक टुंग्याउने तयारी गरे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केही विषयमा सहमति नजुटेको भन्दै बैठक स्थगनको माग गरेका थिए। त्यसपछि केही समय छलफल भएको थियो। बैठकमा समितिका…