कक्षा १२ को नतिजा सार्वजनिक गर्नुअघि परीक्षा बोर्डको बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी छ । सोमबार बोर्डको कार्यालयमा बैठक बसेको हो । बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो…