काठमाडौं । अखिल क्रान्तिकारीको आह्वानमा अधिकांश शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र स्वयं विद्यालयहरू अन्योलमा परेका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हड्तालका कारण आज केही विद्यालय र कलेजहरुको पढाइ प्रभावित भएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा…