काठमाडौं । विगत २४ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिइरहेका शिक्षाकर्मी तथा युरो किड्स र युरो स्कुलका संस्थापक अध्यक्ष नवराज काफ्ले युरो किड्स इन्टरनेशनलद्वारा ‘युरो किड्स एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् । युरो किड्स इन्टरनेशनलले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा भएको अवसरमा विश्वभर उत्कृष्ट नेतृत्व, शैक्षिक गुणस्तर र संस्थागत योगदानका आधारमा काफ्लेलाई उक्त सम्मान…