प्रावि र निमावि शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनको आधारमा निम्न माध्यमिक तह द्वितीय श्रेणी र प्राथमिक तह प्रथम श्रेणीको लुम्बिनी प्रदेशको शिक्षक बढुवा गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनी प्रदेशको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशन गरेको हो । विभिन्न समयमा बढुवाका लागि निवेदन दिएका…