न्यूनतम १.६ जिपीए ल्याएकाले मात्रै कक्षा ११ मा भर्ना गर्न पाउने !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले कक्षा ११ मा भर्नाका लागि सबै विद्यालयलाई सर्तसहित निर्देशन दिएको छ । बोर्डले प्रध्यानाध्यापक तथा क्याम्पस प्रमुखलाई एक पत्र लेख्दै २०७४ असोज २ मा प्रकाशित सूचना अनुसार नै कक्षा ११ मा भर्नाका आधार भएका हुनाले सोहि अनुसार गर्न गराउन निर्देशन दिएको हो । बोर्डको…