काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को परीक्षामा सहभागि एक जनाको परीक्षा रद्द गरिएको जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिम प्रदेश अन्तरगत कैलालीको त्रिभुवन मा.वि. बोराडाँडी 'ख' केन्द्रबाट परीक्षामा सहभागि परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार बम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो…