काठमाडौं । शिक्षा विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुको संगठन (प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेन) ले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्। संयुक्त विज्ञप्ति अनुसार भदौ ८ देखि १२ गतेसम्म तयारी बैठक, प्रदेश र जिल्लास्तरीय विरोध, अन्तरक्रिया, कोणसभा तथा १२ गते विद्यालय बन्दसम्मको चेतावनी दिइएको छ। सञ्चालकहरुले शिक्षा विधेयकमा आफूहरूको माग सम्बोधन नभएको…