साउन २१ सम्म शिक्षा विधेयक पारित गर्न सरकारलाई महासंघको अल्टिमेटम

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएकाे छ । साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले सरकारलाई अल्टिमेटम दिएको छ । सरकार इमानदार नरहेको महासंघको आरोप छ । “असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले…