नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘क्याप्टेन’ बाट नेपाली रजतपटमा प्रबेश गरेकी हुन् । पछिल्लो समय उनकाे माग बढेकाे छ । उपासनाले सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने तस्वीर हेर्दा उनी आफूलाई चलचित्रको पर्दामा बलियो भूमिका र बोल्ड अवतारमा प्रस्तुत गर्न चाहेकाे बुझ्न सकिन्छ । उपासनाले खिचाएका केही तस्वीरहरुमा उनी फूलको गुच्छा लिएर बोल्ड अवतारमा प्रस्तुत भएकी…