काठमाडौं । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ । राजधानीमा आयोजित कार्यक्रममा नायिका केकी अधिकारीले ‘बोक्सीको घर’ र विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रबाट अवार्ड पाएका छन् । समारोहमा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ ले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्यो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा…