शाहरुख र दीपिकाको ‘पठान’ प्रदर्शनमा

काठमाडौं । बहुप्रतिक्षित बलिउड चलचित्र ‘पठान’ आजदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्रले नेपालमा पनि उल्लेख्य शो पाएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्स, बिग मुभिज, वान सिनेमाज, क्युज सिनेमाज, एफक्युब सिनेमाजले चलचित्रलाई उत्साहजनक शो दिएका छन् । प्रदर्शनको पहिलो दिनका धेरै शोजहरु मंगलवार नै ‘सोल्डआउट’…