बिपिन कार्की अभिनित साथै सुजन चापागाईको लोक सांगीतिक चलचित्र ” घुमी घुमी ” सार्बजनिक

'घुमी घुमी झर्यो, ओरालीको बाटोतिमी आउनु त्यही बाटो, अरु आउनु साटो' शनिबार गायक सुजन चापागाईंको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिकल फिल्म 'घुमी घुमी'का शब्द हुन् यी । 'तीनपाते'बाट चिनिएका गायक सुजनका पछिल्ला गीत उतिकै मनप्रिय छन् । यतिबेला उनको स्वर र संगीतमा नयाँ गीत 'घुमी घुमी' युट्युवमा लोकप्रिय बन्दै गइरहेको छ ।सुजन र गायिका शान्तिश्री…