अमेरिकाबाट रिलिज भयो रामप्रसाद खनालको अर्को नयाँ गीत ‘एउटा ढुकुर उडिगयो’

नेपालबाट भर्खर अमेरिका फर्केका वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाबाट आफ्नो अर्को नयाँ र फरक शैलीको सेन्टिमेन्टल दोहोरी गीत 'एउटा ढुकुर उडिगयो' युट्युबबाट संसारभर र नेपालमा जनता टेलिभिजन, जनता टेलिभिजनबाट एक साथ रिलिज गरेका छन् । दोहोरी गीत लाने र ल्याउने मात्र हुँदैनन्, कथा र व्यथाका पनि बन्छन्, फरक शैलीका पनि…