केसीकाे हलिउड फिल्म ‘फाइट अफ फरी-२’को फस्टलुक सार्वजनिक

काठमाडौं । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि केसीको हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ । सन्नीकै कथा र निर्देशन रहेको फिल्ममा हलिउडका कलाकारको पनि अभिनय छ । उनी फिल्मका प्रमुख अभिनेता हुन् । फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गरेका कलाकार बब वाल, लियो फोङ, जो…