मुम्बई (एजेन्सी) । बलिउडमा चान्स पाए लाइफ बन्छ भनिन्छ । तर, खान स्टारकै फिल्म मार्फत बलिउडमा इन्ट्री गरेका केहि अनुहारलाई भने दर्शकले स्वीकारेनन्, जसले गर्दा उनीहरुको बलिउड यात्रा छोटो भयो । यस्तै केही कलाकारहरु छन्, जसको बलिउडमा इन्ट्री त शानदार भयो तर उनीहरुले दर्शकको मन जित्न सकेनन् । आसिन बलिउडमा पहिलो एक सय करोड क्बलमा…