घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएकाे कंगनाकाे खुलासा

मुम्बइ । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनावत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’को कारण चर्चामा छिन् ।  अहिले यो फिल्मको तारिफ भइरहेको छ भने इन्दिरा गान्धीको भुमिकामा देखिएकी कंगनाको अभिनयको पनि निकै तारिफ भइरहेको छ । योसँगै फिल्मको बक्स अफिस कलेक्सन पनि राम्रो छ । यसैबीच कंगनाले केही यस्ता खुलासा गरेकी छिन्, जसले…