करिना कपुरको फिटनेस

आजको व्यस्त जीवनमा मानिसलाई आफ्नो हेरचाह गर्न गाह्रो भइरहेको छ। यस्तो अवस्थामा मानिसहरु तौल घटाउन चाहन्छन् तर त्यसको सही तरिका थाहा हुँदैन । यति मात्र होइन, कतिपय कुरालाई लिएर धेरै मानिसहरु दुविधामा पनि रहन्छन् । यदि तपाई पनि तौल घटाउन चाहनु हुन्छ तर तपाईको दिमागमा केहि कुरालाई लिएर प्रश्न उठ्छ भने करीना कपुर खानकी फिटनेस…