काठमाडौं। सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ। सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन्। निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्।…