सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ । तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस फिल्मबाट केही शब्दहरू हटाउन भनिएको छ र फिल्मको चल्ने समय पनि खुलाएको छ। एक रिपोर्टका अनुसार फिल्म ‘सिकन्दर’ मा ‘गृहमन्त्री’ लाई ‘होम’ शब्द हटाउन भनिएको…