बालबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा भएको आगलागीबाट हजारौं भवन ध्वस्त भएका छन् भने १ लाख ३० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।  छिमेकी राज्यवाट गएका दमकलसमेतले पनि आगो निभाउने प्रयास गरिरहेका छन र पनि अहिले नियन्त्रण गर्न कठिन बन्दै गएको छ । मङ्गलबार देखी प्यासिफिक पालिसेड्समा लागेको विनाशकारी आगलागी तीव्र…