काठमाडौं । गायिका मेलिना राईले प्रेमी ध्रुव गुरुङसँग शुक्रबार विवाह गरेकी छन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा गरिएको हाे । विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी थिए । मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा फिल्मको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत…