मुम्बई । आज हामी तपाईलाई एउटा बलिउड फिल्मको बारेमा बताउन गइरहेका छौँ, जसलाई बनाउनका लागि २३ वर्ष लागेको थियो । यति मात्र होइन, यस फिल्मसँग सम्बन्धित केही कुराहरू छन्, जसले तपाईलाई अचम्ममा पार्नेछ । त्यसोभए हामी तपाईलाई यस फिल्मको बारेमा विस्तृत जानकारी दिन्छौं। हामी कुरा गर्दैछौँ फिल्म ‘लभ एन्ड गड’ को जसलाई ‘कैस एण्ड लैला’ पनि…