काठमाडौं । यो वर्षको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २: द रुल’ यसै साता रिलिजको तयारीमा छ । अल्लु अर्जुन लगायत सम्पूर्ण स्टार कास्टले फिल्मको निरन्तर प्रचारप्रसार गरिरहेका छन् र फ्यानहरु माझ फिल्मको चर्चा बढाउन हरेक उपाय अपनाइरहेका छन् । यसको चर्चा यति धेरै छ कि यसले बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्न लागेको छ । ‘पुष्पा…