बलिउडको अर्को ठूलो हरर फिल्म रिलिज हुँदै

मुम्बइ । अहिले बलिउडका हरर फिल्महरूले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘मुन्ज्या’, ‘स्त्री २’ र ‘भुल भुलैया’लाई दर्शकले निकै रुचाए, बक्स अफिसमा यी फिल्मले राम्रै ब्यापार पनि गरेको थियो ।  यसैक्रममा बलिउडमा अर्को हरर फिल्म ‘लभ इज फोरएभर’ फिल्म पनि चाँडै रिलिज हुदैँछ । सो फिल्म जनवरी १०, २०२५ मा हिन्दी, तमिल र तेलुगु…