मुम्बई । पञ्जाबी अभिनेत्री हिमांशी खुरानाले आफू ‘बिग बोस १३’ बाट बाहिर निस्किएपछि डिप्रेसनमा गएको खुलासा गरेकी छन् । उनले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन् । हिमांशी पञ्जाब फिल्म उद्योगकी सुन्दर अभिनेत्री हुन् । पञ्जाबी फिल्ममा नाम कमाएपछि उनी सन् २०१३ मा ‘बिग बोस १३’ को हिस्सा बनेकी थिइन् । शोमा आसिम…