काठमाडौं । नेपालमा सौन्दर्य प्रतियोगिता हुने संख्या बढिरहँदा तेस्रो संस्करणको आयोजनाकको तयारीमा रहेको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ । काठमाडौंमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनौट भएका एक सय ७० बाट छत्तीस र त्यसबाट छानिएका एक्काइस जना…