महिलाको गर्भपतन अधिकारलाई निरअपराधिकरण गर्नुपर्नेमा जोड

काठमाडौं । ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ (सिआरआर)ले संयुक्त रुपमा आयोजना गरेको उक्त सचेतना कार्यक्रममा महिलाको गर्भपतन अधिकारलाई निरअपराधिकरण गर्नुपर्नेमा जोड दिइएको थियो । संघीय संसदका सांसद, अधिकारकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कविता,…