काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२४ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ५६६ वटा नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १० जना…