अफगानिस्तानमा तालिबान सत्तारोहणकाे तीन वर्ष

बगराम (अफगानिस्तान) । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले आफ्नो शासनको तेस्रो वर्षगाँठको अवसरमा बुधबार पूर्व अमेरिकी बगराम एअर बेसमा उत्सव मनाएको छ । नेताहरूको भाषण सुन्न र सैन्य परेड हेर्नका लागि काबुलबाट करिब ४० किलोमिटर टाढा रहेको बेसमा विदेशी कूटनीतिज्ञसहित सयौँ व्यक्ति भेला भएका थिए । सन् २०२१ को अगष्ट १५ मा अमेरिका समर्थित सरकार…