काठमाडौँ महानगरद्वारा २ हजार ४२१ जना सडक मानव उद्धार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २ हजार ४२१ जना सडक मानवलाई उद्धार गरेको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक मानवमुक्त काठमाडौँ सहर बनाउने अभियान अन्तर्गत उनीहरूको उद्धार गरिएको जानकारी गराइएको हो । मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरूको उद्धार गरी आश्रय दिने काम गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । प्रवक्ता मानन्धरकाअनुसार ती मध्ये १…