काठमाडौं । राष्ट्रियसभामा मुस्लिम आयोगको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले प्रतिवेदन पेस गरेका हुन् । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरूबीच विधायिकी अन्तरसम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र…