मानव सिर्जित जलवायु परिवर्तनकै कारण मध्य युरोपमा ठूलो बाढी आएको पुष्टि

काठमाडौं । मध्य युरोपमा यसै महिना आएको ठूलो बाढीमा मानव सिर्जित जलवायु परिवर्तन नै मुख्य कारक रहेको एउटा अध्ययनले जनाएको छ । मानिसकै गतिविधिका कारण नसोचिएको वर्षा भएको र वर्षाले विनाशकारी बाढी निम्त्याएको अध्ययनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यही सेप्टेम्बर महिनामा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो क्षेत्रलाई प्रभावित…