काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज बाँके जिल्लाको कार्यक्रममा पुग्ने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति शर्मा आज बिहान ११ बजे बाँकेका पार्टीका सबै उम्मेदवारसहितको जिल्ला स्तरीय वृहत भेलामा सहभागि हुनेछन् । शर्माले बाँकेसहित बर्दिया, दाङ, रूपन्देही र पाल्पा…