आज तोलामा १ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार ६…