ट्रम्पको राष्ट्रपतिको अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउदै

काठमाडौँ । अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुख्य प्रतिस्पर्धा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच छ । यसैबीच, अदालतले ट्रम्पविरुद्ध चलिरहेको गोप्य पैसा भुक्तानी मुद्दामा अर्को हप्ता आफ्नो फैसला दिन सक्ने चर्चा चलेको छ । यसले राष्ट्रपति चुनावमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ ।  ट्रम्पले २०१६ को चुनाव अघि पोर्न…