काठमाडौं । दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारतले उपाधि जित्यो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २०…