काठमाडौं । युरोप विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको थिङ्क ट्याङ्कले देखाएको छ । रुसको धम्की र अमेरिकी सुरक्षा प्रतिबद्धताहरूमा विश्वास घट्दै जाँदा सरकारहरूले प्रतिक्रिया जनाएका कारण युरोप विगत पाँच वर्षमा विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको स्टकहोम इन्टरनेशनल पिस रिचर्स इन्स्टिच्युट (एसआईपीआरई) को तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । रुसी आक्रमणबाट…