अमेरिका–इजरायल र इरानबीचको युद्ध दोस्रो महिनामा प्रवेश

काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा आक्रमण गरेपछि शुरु भएको युद्ध दोस्रो महिनामा प्रवेश गरेको छ । गएको फेब्रुअरी २८ तारिखमा इरानमा आक्रमण शुरु भएको थियो । यो बीचमा मध्यपूर्वमा दशकौँपछि सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । युद्धले व्यापक विनाशसँगै विश्वभर धक्का पुर्‍याएको छ । इरानका सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य…