सालीको मृत्यु प्रकरणमा जालीम मियाँको अर्को छोरा पक्राउ

रौतहट । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा एमालेका नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन्। आफ्नै सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई वीरगन्जबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जगरनाथपुर गाउँपालिका–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई बिहीवार साँझ पक्राउ…