कांग्रेस अधिवेशनः मोरङ–६ मा क्षेत्रमा कुटाकुट, कार्यवाहक सभापति घाइते

काठमाडौँ। कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा झडप भएको छ । आज बुधबार सुन्दरहरैचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यता सम्बन्धी विषयलाई लिएर झडप भएको हो । अधिवेशनमा बुधबार मनोनयन गर्ने कार्यसूची थियो । तर, उद्घाटन नै नहुँदै तोडफोड कुटपिट भएपछि अधिवेशन भाडिएको छ । यो घटनामा नेपाली कांग्रेसका क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार…