बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

मुम्बई । हिन्दी चलचित्रमा यस्ता धेरै सुन्दरी अभिनेत्रीहरू देखिएका छन्, जसले आफ्नो पहिलो चलचित्रबाटै दर्शकको मन जित्न सफल भए। यद्यपि, पछि उनीहरू ओझेलमा परे र बलिउडबाट टाढिए। आज हामी तपाईंलाई यस्तै एक अभिनेत्रीसँग परिचित गराउँदै छौँ, जसले ११ सेप्टेम्बरमा आफ्नो जन्मदिन मनाउँदै छिन्। उनको नाम टुलिप जोशी हो। टुलिप जोशीको जन्म सन् १९७९ को सेप्टेम्बर…